नेकपा संयोजक पुष्पकमल दाहाले केपी ओलीसँग भेट भएको बताएका छन् । भेटमा पछिल्लो रजनितिक अबस्थाको बारेमा छलफल भएको र सहकार्यको संम्भावना रहेको बताएका छन् ।
ओलीसँग भेट भएको छ, कांग्रेस–एमालेसँग सहकार्य सम्भव छ - संयोजक पुष्पकमल दाहाल
पढ्न सुरु गर्नुहोस्
Link copied!