काठमाडौं ।
भोटेकोशी बाढीको कारण माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ ।
आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई सुरुङभित्र फसेको १० दिनमा शुक्रवार बिहान उद्धार गरिएको हो । सुरुङबाट सफलतापूर्वक उद्धार गरिएका दुवै जनालाई काठमाडौं ल्याएर स्वास्थ्य परीक्षण गरिएको छ । दुवै जनाको काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको हो ।
विभिन्नमा जलविद्युत आयोजनाका सुरुङभित्र पसेकाहरु अन्यलाई पनि निकाल्ने प्रयास भइरहेको छ । सुरुङभित्र फसेकाहरुलाई निकाल्न, विदेशी प्राविधिक र उद्धारकर्ताहरुसहित नेपालका सुरक्षाकर्मीहरु सक्रिय भइरहेकका छन् । भोटेकोशी नदीमा भदौ १० गते बिहान अकस्माम् आएको भीषण बाढीले जनधनको क्षति ठूलो भएको छ । बाढीमा परेर एक हजार दुई सय भन्दा सय भन्दा बढीले जीवन गुमाएका छन् । बाढीका कारण चार हजार हजार दुई सय जना भन्दा बढी बेपत्ता छन् ।