संकटको समयमा बजारमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी
काठमाण्डौ ।काठमाण्डौ जोड्ने मुख्य नाका पृथ्वी राजमार्ग अवरुद्ध भएको बहानामा बजारमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही हुने सरकारले जनाएको छ । बजारमा कृत्रिम अभाव र कालोबजारी...