सरकारको नीति र कार्यान्वयनमा ठूलो खाडल देखिएको भन्दै सांसद थेबेको आक्रोश
काठमाडौं ।नेकपा (एमाले) का सांसद क्षितिज थेबेले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै जनसरोकारका विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा...