पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सक्कल मिसिल झिकाउन सर्वोच्च अदालतको आदेश
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सक्कल मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । पौडेलले दायर गरेको बन्दीप्रत्य...