१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने क्यानाडा सरकारको तयारी
क्यानाडा सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ । यद्दपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्...