अन्तर्राष्ट्रिय

अमेरिकाद्धारा इरानका सैन्य लक्ष्यमाथि गरेको हमलाको जवाफमा प्रतिकार सुरु

अमेरिकाद्धारा इरानका सैन्य लक्ष्यमाथि गरेको हमलाको जवाफमा प्रतिकार सुरु

ऐजेन्सीअमेरिकाले इरानका सैन्य लक्ष्यमाथि गरेको हमलाको जवाफमा प्रतिकार सुरु गरिसकेको जनाएको छ ।इरानी सैन्य नेतृत्वले अमेरिकाविरुद्ध ‘कुचल्ने र चकनाचुर पार्ने’ गरी कडा प्रहार गर्ने च...

अमेरिका इरान युद्ध अझै रोकिएन, एक अर्का देशविरुद्ध आक्रमण जारी

अमेरिका इरान युद्ध अझै रोकिएन, एक अर्का देशविरुद्ध आक्रमण जारी

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित आक्रमण गर्ने योजना बनाइरहेको सार्वजनिक भएको छ । बीबीसीका अनुसार अमेरिकी सञ्चारमाध्यम एक्सियोसले अधिकारीहरूलाई उद्धृत गर्...

चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता

चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता

एजेन्सी । चिीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाकाको अति प्रभावित क्षेत्रमा उद्धारकर्ताहरूका लागि ड्रोनमार्फत आवश्यक राहत सामग्री पु¥याइएको छ । भौगोलिक विकटता र अवरुद...

इरान सम्झौतामा बाधा पु¥याए ओमानमाथि आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

इरान सम्झौतामा बाधा पु¥याए ओमानमाथि आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा बाधा पु¥याएमा ओमानमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको छ । ट्रम्पले फक्स न्यूजका पत्रकारस...

हर्मुज जलमार्ग खोल्नेबारे इरान र ओमान लगातार छलफलमा

हर्मुज जलमार्ग खोल्नेबारे इरान र ओमान लगातार छलफलमा

एजेन्सी ।इरान र ओमानबीच हर्मुज जलमार्ग हुँदै जहाज सञ्चालनका लागि नयाँ समुद्री मार्ग निर्धारण गर्ने विषयमा लगातार छलफल चलिरहेको छ । इरानी विदेशमन्त्री अब्बास अराघच्चीका अनुसार वार्त...

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियासँग संवाद र शान्ति सम्झौताको प्रश्ताव

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियासँग संवाद र शान्ति सम्झौताको प्रश्ताव

एजेन्सी ।दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न र उत्तर कोरिया (डीपीआरके) सँग शान्तिपूर्ण सहअस्तित्वका लागि संवादको आह्वान गर्नुभएको छ...

कोलम्बिया भूकम्पः मृतकको सङ्ख्या १८८ पुग्यो, उद्धार र राहत कार्य जारी

कोलम्बिया भूकम्पः मृतकको सङ्ख्या १८८ पुग्यो, उद्धार र राहत कार्य जारी

एजेन्सी ।कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मङ्गलवार स...

हर्मुज जलमार्ग खुलाउने विषयमा इरान र ओमानबीच भइरहेको वार्ता सकारात्मक

हर्मुज जलमार्ग खुलाउने विषयमा इरान र ओमानबीच भइरहेको वार्ता सकारात्मक

काठमाडौं । इरान र ओमानबीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको ओमानले जनाएको छ । ओमानको विदेश मन्त्रालयका अनुसार इरानसँग जलमार्ग सञ्चालनका...

विविध कार्यक्रमसहित ३२ औं विश्व आदिवासी दिवस मनाइयो

विविध कार्यक्रमसहित ३२ औं विश्व आदिवासी दिवस मनाइयो

काठमाडौ ।   ३२ औं विश्व आदिवासी दिवसका अवसरमा आईतवार राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आदिवासी जनजाति आयोगको अगुवाइमा काठमाडौंको खुलामञ्चमा विशेष समारोह आयोजना गरी यो...

केही प्रकारका गोलाबारुदको आपूर्तिमा कमी रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकारोक्ति

केही प्रकारका गोलाबारुदको आपूर्तिमा कमी रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकारोक्ति

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको समग्र गोलाबारुद भण्डार पर्याप्त भएपनि केही विशिष्ट प्रकारका हतियारहरूको आपूर्तिमा केही दबाब रहेको बताउनुभएको छ । बिहीवार आयोज...

इन्धनको मूल्य वृद्धिका कारण जापान एयरलाइन्सको नाफामा ८० प्रतिशतको गिरावट

इन्धनको मूल्य वृद्धिका कारण जापान एयरलाइन्सको नाफामा ८० प्रतिशतको गिरावट

एजेन्सी ।जापान एयरलाइन्स (जेएएल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा आफ्नो खुद नाफामा भारी गिरावट आएको जानकारी दिएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअ...

इण्डोनेसियाको जाभा समुन्द्रमा यात्रु सवार जहाजमा भीषण आगलागी

इण्डोनेसियाको जाभा समुन्द्रमा यात्रु सवार जहाजमा भीषण आगलागी

एजेन्सी । इण्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै जाभा समुन्द्रमा आईतवार करिव २ सय ५० जना यात्रु सवार एक जहाजमा भीषण आगलागी भएको छ । सुराबाया खोज तथा उद्धार कार्यालयले सो दुर्घटनाक...

मध्यपूर्वमा जारी द्वन्द्व तत्काल अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान

मध्यपूर्वमा जारी द्वन्द्व तत्काल अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान

एजेन्सी ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वका सबै मोर्चाहरूमा जारी युद्ध तत्काल रोक्न आह्वान गर्नुभएको छ । खाडी क्षेत्रमा सैन्य तनाव बढेको ६ महिना पुग्नै ला...

गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी

गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा सक्रिय हमास र अन्य सबै सशस्त्र समूहहरूको ‘पूर्ण निशस्त्रीकरण’ का लागि ‘बोर्ड अफ पिस’ बीच सम्झौता भएको दाबी गर्नुभएको छ । सा...

युक्रेनका विभिन्न क्षेत्रमा रुसद्धारा अहिलेसम्मकै ठुलो आक्रमण, कम्तीमा ८ जनाको मृत्यु, दर्जनौँ घाइते

युक्रेनका विभिन्न क्षेत्रमा रुसद्धारा अहिलेसम्मकै ठुलो आक्रमण, कम्तीमा ८ जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी ।रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रोल...सबैभन्दा ठूलो मान...

सिरियामाथिका प्रतिवन्धहरू हटाउन र पुनर्निर्माणमा सहयोग गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

सिरियामाथिका प्रतिवन्धहरू हटाउन र पुनर्निर्माणमा सहयोग गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

एजेन्सीसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियामाथि लगाइएका सम्पूर्ण बाँकी प्रतिबन्धहरू तत्काल हटाउन र देशको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आह्वान...

इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प

इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको बताउनुभएको छ । सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले इरान...

होर्मुज संकट : विश्व अर्थतन्त्रमा जोखिम

होर्मुज संकट : विश्व अर्थतन्त्रमा जोखिम

एजेन्सी । होर्मुज संकटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने अमेरिकाले चेतावनी दिएको छ । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा नियन्त्रण कायम गर्ने र त...

पूर्वी अफगानिस्तानमा बाढीको वितण्डाः २० जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

पूर्वी अफगानिस्तानमा बाढीको वितण्डाः २० जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

एजेन्सी ।पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तमा सोमवार परेको भारी वर्षापछिको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीका कारण अन्य ८० जना घाइते भएका छन् भने १०० भन...

मलेसियाको मुद्रास्फीति दोस्रो त्रैमासिकमा १.९ प्रतिशत

मलेसियाको मुद्रास्फीति दोस्रो त्रैमासिकमा १.९ प्रतिशत

एजेन्सी । सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको मुद्रास्फीति दर १.९ प्रतिशत पुगेको छ । यातायात, बीमा र वित्तीय सेवाको लागतमा भएको वृद्धिका कारण अघिल्लो त्रैमासिकको १.६ प्रतिशतको...