समाचार

रास्वपाको प्रदेश अधिवेशन आजबाट शुरु हुँदै

रास्वपाको प्रदेश अधिवेशन आजबाट शुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन मंगलबारबाट सुरु हुँदै छ । मंगलबारबाट सुरु हुने प्रदेश अधिवेशन असार १ सम्म सम्पन्न हुने रास्वपाले जनाएको छ । बाग्मत...

राष्ट्रपति पाैडेल र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

राष्ट्रपति पाैडेल र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणकाे बारेमा जानकारी गराउनुभएकाे छ । भारत भ्रमणबाट फर्केपछि र...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छ...

ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपाल अभियानका अध्यक्ष ६७ वर्षीय फणिन्द्र नेपाल पक्राउ परेका छन् ।नेपाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कटारी बस्तीबाट पक्राउ परेका हुन् । पूर्वप्राध्यापक तथ...

प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौं विपक्षी राजनीतिक दलका सांसदहरूको विरोध कायमै रहेपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र साहले सीमा सम्बन्धमा दिएको विवादित अभि...

अभिव्यक्ति नसच्याइएसम्म अन्य विषयमा बहस गर्नु अर्थहीन हुने :अध्यक्ष हर्कराज राई

अभिव्यक्ति नसच्याइएसम्म अन्य विषयमा बहस गर्नु अर्थहीन हुने :अध्यक्ष हर्कराज राई

काठमाडौं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले त्यसको...

सत्तारुढ दल रास्वपाको जिल्ला अधिवेशन ५६ ठाउँमा सकियो

सत्तारुढ दल रास्वपाको जिल्ला अधिवेशन ५६ ठाउँमा सकियो

काठमाडौं सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन ५६ ठाउँमा सकिएको भने १२ जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरणमा ज...

रास्वपा सभापति लामिछानेलाई राजेन्द्र लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्

रास्वपा सभापति लामिछानेलाई राजेन्द्र लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्

काठमाडौं । विपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी...

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताउनुभएको छ । रोल... सोमवार माईतीघरमा जनमत पार्टीले गरेको प्र...

नेपाल र भारतबीचकाे सीमा विवाद कूटनीतिक ढंगले टुंग्याउँछौं: परराष्ट्रमन्त्री खनाल

नेपाल र भारतबीचकाे सीमा विवाद कूटनीतिक ढंगले टुंग्याउँछौं: परराष्ट्रमन्त्री खनाल

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचकाे विद्यमान सीमा विवाद कूटनीतिक ढंगले टुंग्याउने दावी गर्नुभएकाे छ ।परराष्ट्रमन्त्री खनाल भारतको आफ्नो तीन दिनको औपचारिक भ...

सरकारले भन्यो- आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य होइन

सरकारले भन्यो- आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य होइन

काठमाडाैं । नेपाल सरकारले आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको बताएको छ। आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकाम...

सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

काठमाडौं सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनुभएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले...

नेपाल–भारत सम्बन्धलाई विकास कुटनीतितर्फ लैजान चाहन्छौँः परराष्ट्रमन्त्री खनाल

नेपाल–भारत सम्बन्धलाई विकास कुटनीतितर्फ लैजान चाहन्छौँः परराष्ट्रमन्त्री खनाल

नेपाल–भारत सम्बन्धलाई विकास कुटनीतितर्फ लैजान चाहन्छौँः परराष्ट्रमन्त्री खनाल परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावबाट विकास कुटनीतितर्फ लैजान चाहेक...

सरकारले शासकीय सुधारका १ सय कार्यसूचिमा केन्द्रित भएर काम गरिरहेको स्वास्थ्यमन्त्री मेहताको भनाइ

सरकारले शासकीय सुधारका १ सय कार्यसूचिमा केन्द्रित भएर काम गरिरहेको स्वास्थ्यमन्त्री मेहताको भनाइ

काठमाडौं स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचिमा केन्द्रित भएर काम गरिरहेको बताउनुभएको छ । आईतवार मन्त्रालयका सञ्चारकमीसँगको भे...

स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा

स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा

काठमाडौं स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । आईतवार मन्त्रालयका सञ्चारकर्म...

शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल

शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल

काठमाडौंनेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु)ले सरकारले शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्न खोजेको गुनासो गर्नुभएको छ । सरकारले यस क्षेत्रला...

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन आज पनि

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन आज पनि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आइतबार पनि जारी रहने भएकाे छ । पार्टीको संगठनात्मक नीति अनुरुप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम शनिबार ३७ जिल्लाको अधिवेशन...

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब ७ करोड बढी योगदान रकम संकलन

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब ७ करोड बढी योगदान रकम संकलन

काठमाडाैं । सामाजिक सुरक्षा कोषले जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी कर्जा तथा सहवित्तीयकरणमा लगानी गर्ने ग...

भारतले नेपालमा रासायनिक मल र पेट्रोलियम आपूर्ति सुनिश्चित गर्ने

भारतले नेपालमा रासायनिक मल र पेट्रोलियम आपूर्ति सुनिश्चित गर्ने

काठमाडौं । भारतले नेपालमा पेट्रोलियम आपूर्ति जस्तोसुके कठिन परिस्थितिमा पनि सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीमा शनिबार यस्तो...

बालेन सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ : परराष्ट्रमन्त्री खनाल

बालेन सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौ‌ं । परराष्ट्रमन्त्री शिशिर खनालले बालेन्द्र शाह नेतृत्वको सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएकाे छ । नयाँ दिल्लीमा द्विपक्षीय वार्ताका क्रममा प...