नेपालले भारतको भूमि मिचेको छ भन्ने आसय प्रधानमन्त्री साहको नभएको सरकारका प्रवक्ता पोखरेलको दावी
काठमाडौं सरकारले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको दावी गरेको छ। प्रतिनिधिसभाको आयतबार बसेको बैठकमा प्रधानमन्त्री साहले...