सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सरकारले सार्वजनिक गर्ने
काठमाडौं सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सरकारले सार्वजनिक गर्ने भएको छ ।सोमवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरी नेपाल–च...